गेदलाल दाङ ट्रायथलनका अध्यक्ष

जिल्ला ट्रायथलन संघ दाङ्गको प्रथम साधारण सभाले गेदलाल भण्डारीलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा पद्मा चौधरी,सचिवमा माधब बुढाथोकी, सहसचिवमा तुलसी चौधरी र कोशाध्यक्षमा उर्मीला बस्नेत चयन भए । यसैगरी सदस्यहरुमा सोभीयत घर्ती, तीर्थराज अधीकारी,जलन खड्का,देवेन्द« खड्का, र केशब ओली सदस्यमा चयन भए । नेपाल ट्रायथलन संघका केन्दि«य प्रतिनिधी सुबोध राज श्रीपालीको उपश्थितीमा दाङ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिल्ल्ी डागँीको प्रमुख आतीथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

Comment