स्वेच्छाको पहलमा आर्थिक सहयोग

nmbang
टेबलटेनिस राष्ट्रिय खेलाडी स्वेच्छा नेम्वाङको पहलमा बक्सिङ खेलाडी स्व. इन्द्रबहादुर पुन मगरको परिवारका लागि आर्थिक सहयोग संकलन गरिएको छ ।
स्वेच्छासहित राष्ट्रिय बक्सिङ संघ, नेपाल लगायतबाट जम्मा ४० हजार आर्थिक सहयोग संकलन गरिएको हो । उक्त रकम सोमबारै स्व. इन्द्रका परिवारलाई हस्तान्तरण गर्ने गरी बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलाई प्रदान गरिएको छ ।

Comment