एपीएफा फाइनलमा

sita rana1
एनएससी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा ुसदुर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई आठ विकेटले पराजित ग¥यो । ९२ रनको लक्ष्य पाएको सुदुर पश्चिमले निधौरित २० ओभरको खेलमा एक ओभर बाकी रहदा दुइ विकेटको क्षतीमा ९४ रन जोडे । विजयी टोलीका लागि उमन अफ द म्याच रोसनी बोहराले अविजित ३६ तथा कबिता जोशीले अविजित २५ रनको योगदान गरे । यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको पश्चिमाञ्चलले इन्दु बर्माको ४३ तथा बर्षा साहको अविजित ३३ रनको योगदानमा तीन विकेटको क्षतीमा ९१ रन जोड्े ।
अर्को खेलमा मध्यपश्चिमलाई नौ विकेटले हराउदै एपीएफ फाइनलमा प्रबेश ग¥यो । ६५ रनको लक्ष्य एपीएफले ११.२ ओभरमा एक विकेटको क्षतीमा पुरा ग¥यो । एपीएफका लागि उमन अफ द म्याच सिता राना मगरले २७ तथा ज्योती पाण्डेले अविजित २३ रनको योगदान गरे । 2nd day sudur1
यस अघि विपक्षीलाई कम योगफलमा समेट्ने क्रममा एपीएफका रितु कनौजीयाले तीन तथा करुणा भण्डारी र सिताले दुइ÷दुइ विकेट लीए ।

Comment