एपीएफ र पूर्वाञ्चलको विजयी सुरुवात

sarita magare
एनएससी महिला राष्ट्रिय नेसनल च्याम्पियनसीपको पहिलो खेलमा एपीएफले मध्यमाञ्चललाई ६ विकेटले हरायो । मध्यमाञ्चलले दिएको ४० रनको लक्ष्य एपीएफले ८.१ ओभरमा चार विकेट गुमाइ पुरा ग¥यो । santoshieविजयी टोलीकी ज्योती पाण्डेले १६ रनको योगदान गरिन् । तीन ओभरमा चार रन दिएर दुइ विकेट लीएकी सरिता मगर उमन अफ द म्याच घोषित भइन् । अर्को खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ९ विकेटले पराजित ग¥यो । विजयी टोलीले ३९ रनको लक्ष्य आठ ओभरमा एक विकेटको क्षतीमा पुरा ग¥यो । काजल श्रेष्ठले अविजित २१ रन जोडीन् । उमन अफ द म्याच सन्तोषी चौधरीले ३ ओभरमा चार रन खर्चीदै चार विकेट लीइन् । पराजित टोलीकी बर्षा रानालो सर्वाधीक १६ रनको योगदान गरेकी थिइन् ।

Comment