¥याफ्टिङ एन्ड क्यानोइङको वार्षिक कार्यक्रम

नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । आ.व. २०७३÷७४ का लागि संघले विभिन्न ४ कार्यक्रम मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो ।
संघले २०१६ को सेप्टेम्बर २६ मा त्रिशूलीमा राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता, सेप्टेम्बर १९ र २० मा कालीगण्डकी हुँदै नारायणी नदीमा राष्ट्रिय क्यानोइ म्याराथन, फेब्रुअरीमा क्यानोइ स्लालोम तथा स्प्रिन्ट ट्रेनिङ क्याम्प तथा फेब्रुअरी १५ र १६ मा सेती नदीमा पाँचौं राष्ट्रिय क्यानोइ स्लालोम च्याम्पियनसिप गर्ने संघका अध्यक्ष मनबहादुर न्यौपानेले जनाएका छन् ।

Comment