गोवीन्दको विजयी सुरुवात

taek govondae
रुषको याकुजमा जारी छैठौ चिल्ड्रेन अफ एसिया अन्तराष्ट्रिय स्पोर्ट्स गेममा नेपालका तेक्वान्दो खेलाडी गोवीन्द आलेले विजयी सुरुवात गरेका छन्।  प्रशिक्षक गोवीन्द शर्माले दिएको जानकारी अनुसारे ४८ किलो तौल समुहको पहिलो बाउटमा रुषका खेलाडीलाई हराएका हुन् । रुपन्देहीका गोवीन्दको साथमा नेपालबाट दक्षिणा ठकुरीले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

Comment