सडक दौड हुने

sadak daud
नवलपरासीको देवचुली नगरपालीकामा लायन्स क्लब अफ दिङ्गला भोजपुरको आयोजनामा २५ असारमा खुल्ला सडक दौड हुर्दैछ । देवीगौरा देखि देवचुली नगरपालिको कार्यालयसम्म जम्मा ५ कि.मी. दौडने कार्यक्रम रहेको छ । यस कार्यक्रमको सहभागिहरुलाई विभिन्न आकर्शक पुरस्कारहरु समेत दिईने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Comment