ट्रायथलन शनीबार

नेपाल ट्रायथलन संघ र स्पोर्ट्स फर अल कमिसनको संयुक्त आयोजनामा दोश्रो किड्स ट्रायथलन च्याम्पियनसिप शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुँदैछ । एकदिने प्रतियोगितामा ७० प्रतिस्पर्धी सहभागी हुने ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।

Comment