अशिष र सरस्वती हिट चरणबाटै बाहिरिए

ashish and sarawati1
सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाएका खेलाडी द्वय अशिष खत्री र सरस्वती चौधरी १०० मिटर दौडमा हिट चरणबाट बाहिरिएका छन् ।
भियतनामको होचिमिन्ह शहरमा भएको च्याप्यिनसिपमा अशिषले ११.५० सेकेन्ड र सरस्वतीले १३.११ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए ।
अव उनीहरुले २०० मिटर दौडमा प्रतिस्पर्धा गर्न बाँकी रहेको एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् ।

Comment