ग्यालेक्सी कप हुने

ग्यालेक्सी पब्लिक स्कुलको प्रायोजन तथा नेपाल पौडी संघको आयोजनामा ग्यालेक्सीकप अन्तरविद्यालय तथा उमेर समूह पौडी प्रतियोगिता २५ जेठदेखि हुने भएको छ । दुई दिने प्रतियोगितामा ६० स्वर्णकालागि करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । प्रतियोगिताको यो १३ औं संस्करण हो ।

Comment