थापाथलीकी शान्तिलाई चेस उपाधि
Manoj Shiama
16 June, 2026 5:40 pm

थापाथली चेस पार्ककी शान्ति धिमालले मङ्गला देवी स्मृति बुद्धिचाल प्रतियोगिताको उपाधि जितेकी छिन् । धिमालले ९ चरणको खेलमा ८
अङ्क हात पारेकी हुन् । सो खेलमा राधिका पौडेल ७ दशमलव ५ अक सहित राधिका पौडेलले दोस्रो स्थान पाएकी छिन् । ७ अङ्क भएकी चितवनकी लक्ष्मी कणेलले तेस्रो स्थान पाएकी छन् ।
काठमाडौँ महानगरपालिका –२७ को आयोजनामा भएको प्रतियोगितामा १०२ जना खेलाडीको सहभागिता थियो ।

