नक्साल देखि पोखरा थन्डर्ससम्मका सफलताका पाइला

सन् २००० को समय । काठमाडौँमा भएको एएफसी यु–१७ छनोट खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । एसियाली स्तरको प्रतियोगितामा छनोट भएर कीर्तिमानी यात्रा तय गरेको नेपाली टोलीका धेरै खेलाडी अहिले पनि फुटबलको दुनियाँमा सक्रिय छन् ।  मैदानमा चुस्त खेल र सही नेतृत्वका कारण सवैका प्रिय बनेका सोही टोलीका कप्तान नवीन न्यौपाने दुई दशक … Continue reading नक्साल देखि पोखरा थन्डर्ससम्मका सफलताका पाइला