कास्कीका भलिबल खेलाडी म्याग्दी प्रस्थान
पोखरा म्याग्दी महोत्सवअन्तर्गत बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुन गइरहेको अन्तरजिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन कास्कीको टीम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। रोशन गुरुङको कप्तानीमा रहेको टीममा सोम गुरुङ,