न्यू डायमण्ड एकेडेमी र एपिएफ ले लगातार दोस्रो जित दर्ता गदै दशौं ढोरपाटन “ब्लू स्काई कप”टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपमा समान ६ अंकका साथ शिर्ष स्थानमा रहेका छन् ।
सर्वाधिक नगद पुरस्कारको दशौं ढोरपाटन “ब्लू स्काई कप” महिला डबल लिग भलिबल च्याम्पियनशिपमा न्यू डायमण्ड र शसस्त्रको एपिएफले बिजयी सुरुवात गरेको छ । न्यू डायमण्डले चण्डेश्वरी रामेछापलाई २५–९, २५–१३ र
पोखरा पोखरा लेकसाइडमा रहेको थ्री सिस्टर फाउण्डेशनले गाविसस्तरीय भलिबलको प्रतियोगिताको लागि मुख्य प्रायोजन गर्ने भएको छ। कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा आगामी फागनु
नेपाली महिला विच भलीबल टोलीले माल्दीभ्सको मालेमा सम्पन्न एभीसी सब जोनल विच भलीबल कन्टीनेन्टल कपमा पहिलो स्थान हात पारेको छ । उपाधि जित्ने क्रममा नेपाली टोलीले माल्दीभ्सलाई पराजित गरेयो ।
सर्वाधिक नगद पुरस्कारको दशौं ढोरपाटन “ब्लू स्काई कप”टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपको अन्तिम तयारी पुरा भएको आयोजकका अध्यक्ष मानबीर छन्त्यालले बिहिवार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । नया बसपार्कमा
माल्दीभ्समा जारी एभिसी कन्टीनेन्टल कप सब जोनल विच भलीबल प्रतियोगितामा नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालका सञ्जय अर्याल र प्रज्वल मल्लको जोडी पाकिस्तानका राजा र रज्जाको जोडीसंग २१–११, २१–१०
मिहेनत गर्न बानी बसाल्न, अनुशाषित जिवनयापन गर्न र सामाजीक जिम्मेवारीको महशुष गर्न सबैका लागि खेलकर्मी अग्रस्थानमा रहेका छन् । यसै कारण हो, खेलाडी जिवन पछि पनि प्राय खेल ब्यक्तित्वको सामाजीक
पोखरा हिसान कास्कीको आयोजनामा पोखरा रड्डशालामा जारी आठौँ हिसान स्पोर्टस् मिट २०७१ अन्तर्गत भलिबलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।छात्र भलिबलको पहलिो क्वाटरफाइनल खेलमा पोखरा उमाविले स्पाइरल ग्यालेक्सीलाई २–१, दोस्रो खेलमा
पोखरा म्याग्दी महोत्सवअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी अन्तरजिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा कास्की पराजित भएको छ। शनिबार भएको खेलमा नवलपरासीसँग ३–१ को सेटमा पराजित हुँदै सेमिफाइनबाट बाहिरिएको हो। पहिलो सेट
पोखरा कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी फागुन महिनामा हुन गइरहेको गाविसस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने तयारीमा रहेको लुम्लेका खेलाडीको लागि शुक्रबार भलिबल जर्सी हस्तान्तरण गरियो। नाइस भ्यू लज लुम्ले–७