रितिज र दीक्षालाई स्वर्ण
आदर्श विद्यामन्दिर (एभीएम) का रितिज जोशी र दीक्षा तामाङ छैटौं कृष्णध्वज स्मृति अन्तरविद्यालय÷कलेज राष्ट्रव्यापी टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । स्कुलतर्फ यु–१६उमेरसमूह अन्तर्गत सिंगल्सको ब्वाइजमा रितिज र गल्र्समा दीक्षाले