सार्वजनिक संस्थान खेलकुद बुधबारदेखि
नेपाल टेलिकमको मुख्य प्रायोजन तथा सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालको आयोजनामा ‘नेपाल टेलिकमकप’आठौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ३