जेभियर इन्टरनेसनल कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा जेभियरले बर्नहार्टलाई ५०–३८ ले पराजित ग¥यो ।
आयोजक निम्सले छैटौं जितेन स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ । निम्स ब्वाइज र गल्र्स दुवै स्पर्धामा विजयी भयो ।टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइजको
बर्न हार्ट १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।बर्न हार्टले टाइम्सलाई ४९–४१ ले पराजित ग¥यो । बर्न हार्टका सुरज श्रेष्ठले १४ अंक
नितेन मेमोरियल स्कुल (निम्स) को आयोजनामा छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ गरी जम्मा २४ टिमको सहभागिता रहने शुक्रबार आयोजित
मोर्गन इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।मोर्गनले ओमेगालाई ६२–३६ ले पराजित ग¥यो । मोर्गनका किशोर
आयोजक ज्ञान निकेतन १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ज्ञान निकेतनले एआईएलाई २६–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि जेबिश सारुले
इनोभेटिभले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।इनोभेटिभले ग्रिनफिल्डलाई २७–१६ ले पराजित ग¥यो । इनोभेटिभका मनीष तामाङले १३ अंक जोडे ।
आयोजक ज्ञान निकेतन र प्राइमले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् । ज्ञान निकेतनले जुनियर ब्वाइज तथा प्राइमले प्लस टु को ब्वाइजतर्फ जित निकालेका हुन्
ज्ञान निकेतन हायर सेकेन्डरी स्कुलको आयोजनामा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ४ विधामा जम्मा ४३ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवरले
आयोजक ट्रिनिटी इन्टरनेसनल कलेजको ‘बी’ टिम सातौं ट्रिनिटी अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । ट्रिनिटी समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल पुगेको