सातौ राष्ट्रिय खेलकुद स्थगित

Manoj Shiama
29 February, 2016 4:54 pm

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि मिति २०७२ फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद २०७२ समयमानै बजेट निकाशा हुन नसकेका कारण हाललाई अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको सातौ राष्ट्रिय खेलकुद सचिवालयले जानकारी गराएको छ ।