खेलकुद तथा सांस्कृतीक समितीको पूर्णता

nrn us
एनआरएन अमेरिकाको खेलकुद तथा सांस्कृतीक समितीले पूर्णता पाएको छ । एनआरएन एनसीसी अफ युएसको कार्यसमिती अनुसार तयार भएको खेलकुद तथा सांस्कृतीक समितीको संयोजकमा एनआरएन एनसीसी अफ युएसकी क्षेत्रीय समितीकी उपाध्यक्ष बन्दना कोइराला रहेकी छिन् । खेलकुद तर्फको संयोजक मनमोहन वाइवा रहेका छन् । सदस्यहरुमा सुनील खनाल, गंगा बस्नेत,केभिन थापा तासी शेर्पा,राजीव श्रेष्ठ, बिश्व सुबेदी,कुमार शेरचनृ,कर्मा शेर्पा र राजेश कमाचार्य रहेका छन् ।
यसैगरी, प्रविण अर्याल,सीता राइ, प्रेम कुबँर,हेमन्त श्रेष्ठ,कल्पना कार्की,पर्खी राइ,अर्जुन खड्का, प्रकास थापा,सम्बर गोले,दिनेस जंग शाह, रामचन्द्र केसी,निलम खड्का र छेवांग डि लामा रहेका छन् ।
सल्लाहकारमा थानेश्वर राइ,विधान लामा,सुनील चौधरी,नर बहादुर दाहाल,चन्द्र लामा,सन्तोष प्रधान,युवराज खाती,उमेस प्रधान, प्रकासधर तुलाधर, यादव गौतम र शनीबार राज कर्णाीकार रहेका छन् ।

Comment