कार्य बिनायक नगर खेलकुदमा गौतम महर्जन

gautamगौत्तम महर्जनको अध्यक्षतामा कार्य विनायक नगर खेलकुद विकास समिति गठन भएको छ। उपाध्यक्षमा बिक्रम केसी  ,सचिव नारायण थापा मगर र कोषाध्यक्षमा राजन शाक्य लाई चार बर्ष कार्यकालको लागि मनोनीत भएका छन्।
त्यसैगरी सदश्यहरु सरोज महर्जन ,कृष्ण खवास, हिसिला महर्जन,बिनोद अधिकारी ,सरोज रोका , सरोज केसी   रहेका छन्।

Comment