समाजसेवामा अधीकारी

dev adhikarie
राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव ( बद्री) कुमार अधीकारी सामाजीक गतीबीधीमा समेत सक्रिय रहेका छन् । शनीबार उनले आफू प्रधान संरक्षक रहेको सिन्धुपालचोक कर्थलीको शुनकोसी उच्च माध्यमीक विद्यालयलाई दुइ लाख रुपैया सहयोग गरेका छन् । भुकम्पले अत्याधीक प्रभावित सो विद्यालयको बार्षिकोत्सबको अबसरमा उनले सहयोग गरेका हुन् ।

Comment