सरस्वतीको प्रतिस्पर्धात्मक हार

boxing photo1
दक्षिण कोरियाको जेजुमा जारी आइबा महिला बिश्व च्याम्पियनसीप बक्सीगं  प्रतियोगितामा नेपालका दुवै खेलाडी पहिलो चरणमा पराजित भएका छन् । ५४ किलो तौल समुहमा निसा तामांग पहिलो चरणमा टर्कीकी आयशा तायससंग  तेस्रो चरणमा टेक्नीकल्ली आउट भइन् । प्रतिस्पर्धात्मक प्रदर्शन गरेकी सरस्वती राना भने स्पेनकी जेनिफर मिरान्डासंग शुन्यका विरुद्ध तीन अंक ले पराजित भइन् ।
प्रतियोगितामा ७२ देशका ३३० खेलाडी सहभागि छन् । सुरुमा क्यानाडाले आयोजना गर्ने तयारी गरेको प्रतियोगिता पछि क्यानाडाले असमर्थता जनाए पनि दक्षिण कोरियाले आयोजना गरेको हो ।

Comment