प्रमाणपत्र वितरण

नेसनल 

cer1

तेक्वान्दो एकेडमी र आर आर इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडकोको आयोजनामा कोरियन कुकिवन डन सर्टिफिकेट बितरन गरियो । प्रमुख अतिथी राज कुमार कार्की र अक्क्ल तामाङले सयुत रुपमा प्रमाण पत्र वितरण गरे ।  मास्टर पदम राना द्वारा प्रक्षित खेलाडीहरुलाइ पहिलो देखि चौथो डानसम्मको प्रमाण पत्र वितरण  भयो ।    प्रमाण पत्र वितरणको समयमा  सास्कृतिक कार्यक्रम पनि भएको थियो   ।  समापन कार्यक्रमको सञ्चालन बिन्द्र कुमार राईले गरेका थिए।
Comment