] महालक्ष्मी नगर खेलकुदमा काजी थापा

महालक्ष्मी नगर खेलकुद विकास समितिमा काजी थापालाई अध्यक्षमा ४ बर्षको लागि मनोनीत गरेको छ।
उपाध्यक्षमा सुवर्ण सुबर्ण सुवेदी,सचिव सुदिप पौडेल र कोषाध्यक्षमा सन्देश केसी रहेका छन्। सदस्यहरुमा पुकार केसी, प्रबिण थापा, पोखरेल, संन्ध्या खत्री, गंगा दाहाल,उर्मिला दाहाल, कृष्ण घिमिरे र संजित गौतम छन्।

Q

 

Comment