घिमिरे गोदावरी अध्यक्ष

मनोज घिमिरेको अध्यक्षतामा गोदावरी नगर खेलकुद विकास समिति गठन भएको छ। उपाध्यक्षमा विनम्र न्यौपाने ,सचिव रतन तामाङ र कोषाध्यक्षमा मधुकर बस्नेतलाई चार बर्ष कार्यकालको लागि मनोनीत भएका छन्।
त्यसैगरी सदश्यहरु बिष्णु कारन्जित,अजय थापा, हरिगोबिन्द महर्जन,श्रीदेवी महर्जन,शशी शेखर अाचार्य, सुदन सिं सिल्वाल, मिलन सिल्वाल,विकास उदास, शरण नगरकोटी र सुरेन्द्र खड्का रहेका छन्।

 

 

Comment