साइकिलिङ्ग छनोट

Nepal MTB Cross Country Championship Nepalsutra
१२ औं सागमा सहभागी गराउने साइकिलिङ्ग खेलाडीको प्रथम चरणको छनोट प्रतियोगिता काठमाडौंको चोभारमा सम्पन्न भएको छ । शनिवार भएको प्रतियोगिताबाट प्रथम चरणमा १० पुरुष  र  ३ महिला  खेलाडी छनोट गरिएको छ ।
पुरुषतर्फ छनोट भएका खेलाडीमा नारायणे गोापल महर्जन, मुक्ती तामाङ्ग, अजय पन्डित क्षेत्री, अष्टमान तामाङ, राजकुमार श्रेष्ठ, राजन भण्डारी, सविन महर्जन, लेलिस महर्जन, उकेश बज्राचार्य, किरणकुमार
महिलातर्फ लक्ष्मि मगर, रिश्मा श्रेष्ठ र पुष्पाकुमारी भण्डारुी । ४.३ किलिोमिटरको कोर्षलाई  पुरुष खेलाडीले ७ ल्यापमा   महिला खेलाडीी ५ ल्यापको दुरी पार गरेका थिए ।
 

Comment