बज्रबाराही नगर खेलकुदमा राजन

Manoj Shiama
5 December, 2015 9:03 am

बज्रबाराही नगर खेलकुद विकास समितिको अध्यक्षमा राजन महर्जनलाई मनोनीत भएका छन्। यस्तै उपाध्यक्षमा दिपक घिमिरे, सचिव अर्जुन सञ्जेल  कोषाध्यक्षमा राम राना चयन गरेका छन्।
त्यसैगरी सद्स्यहरुमा झुना लामा, पार्वती घिमिरे, सुदिप थापा,हरिगोपाल महर्जन ,सन्तोष लामिछाने,हरि महर्जन  रबिन्द्र महर्जन रहेका छन्।