सिन्धुपालचोकको छनोट सम्पन्न

siva deuja1
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मध्यमाञ्चल क्षेत्रीय छनोटका सहभागि हुने सिन्धुपालचोकका खेलाडीको टुंगो लागेको छ । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष शिब देउजाले दिएको जानकारी अनुसार सिन्धुपालचोकबाट ११ खेलका १९६ जना खेलाडी छनोट भएका छन् । छनोट सिन्धुपालचोकका विभिन्न शहरमा भएका थिए । सिन्धुपालचोकको छनोट ब्यबस्थित रुपले सम्पन्न भएको थियो ।

Comment