उज्वलको सफलता

thakuri gold1
वाल्डरफ मेरील्यान्डमा सम्पन्न वारियर विदिन सेकेन्ड बिश्व मार्सल आर्ट च्याम्पियनसीपमा नेपाली उज्वल ठकुरीले दुइ स्पर्धामा सफलता पाएका छन् । मास्टर टेक्नीसीयन तेक्वान सेन्टरले स्थापना गरेको यो प्रतियोगितामा उज्वलले तीन मिनुतु फाइटमा सफलता पाएका हुन् । उनले पारिवारिक सफलताले यो सहयोग पाएको बताएका छन् । उनले सबै नेपालीलाई खेलकुदमा लाग्न प्रेरित गर्नु पर्नेमा जोड दिएका छन् ।

Comment