इस्लिङ्टनलाई उपाधि

la basketball1
इस्लिङ्टन कलेजले ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबलकपको उपाधि बुधबार जितेको छ ।इस्लिङ्टनले द ब्रिटिस कलेजलाई ६१–५४ ले पराजित ग¥यो । तेश्रो क्वाटरको समाप्तिसम्म इस्लिङ्टन २ अंकले पछि थियो । चौथो क्वाटरमा इस्लिङ्टनले २२–१३ को प्रदर्शन गर्दै उपाधि सुनिश्चित ग¥यो । पहिलो क्वाटर ११–११ को बराबरीमा सकियो भने दोश्रोमा इस्लिङ्टन १३–१८ ले पछि परेको थियो । तेश्रोमा इस्लिङ्टनले १५–१२ को अग्रता बनाएको थियो ।
नवौं एलए कप छात्र फुटबलमा काष्ठमण्डपले कसमसलाई सडन डेथमा हराउदै एनइसी ‘ए’ संग फाइनल भेट पक्का ग¥यो ।

Comment