ब्रिटिस कलेज विजयी

हिरो एलए कप छात्र बास्केटबलमा द ब्रिटिस कलेजले शनिबार जित हात पारेको छ । ब्रिटिसले सेन्ट लरेन्सलाई ७३–४२ ले पराजित ग¥यो । अन्य खेलमा साइटले एनआईसीलाई ६०–३१, केसीएमले केएमसीलाई ४८–३० तथा इस्लिङटनले सोफ्ट वारिकालाई ५३–२५ ले हराए ।
त्यस्तै काष्ठमण्डपले एलएकप अन्तर्गत छात्र फुटबलमा विजयी सुरुआत गरेको छ । हात्तीवनस्थित लिटिलएन्जल्सको मैदानमा काष्ठमण्डपले लिटिलएन्जल्स ‘बी’लाई ३–१ गोलले पराजित ग¥यो ।
विजेताकातर्फबाट तीनै गोल समिर कार्कीबाट सम्भव भयो । एलएका उत्सवले सान्त्वना गोल गरे ।

Comment