ललितपुरमा व्याडभिन्टन हुने

ललितपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा यही भदौ ३१ गतेदेखिअसोज ३ गतेसम्म ललितपुर जिल्लाव्यापी व्यामिन्टन हुने भएको छ । ललितपुरको सातदोबाटो स्थित अन्तरराष्ट्रिय परिषरको कभर्डहलमा हुने उक्त प्रतियोगितामा जिल्ला संघसँग आबद्ध ३५ वटा क्लबका १५० जना खेलाडीहरुको सहभागिता रहने छ । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

 

Comment