खेलाडी चीन तर्फ

प्याराग्लाइडिङ्ग खेलाडी १९ देखि २१  सेप्टेम्बरसम्म चीनको कुनमिन सहरमा हुन गइरहेको अन्तरराष्ट्रिय एक्रो–सो प्रतियोगितामा सहभागिता जनाउन नेपाल िखेलाडी सुभाष थापा, एलिस थापा र रामराजा गौतम आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
एक समारोहबीच युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र नेपाल प्याराग्लाइडिङ्ग  तथा ह्याङग्लाइडिङ संघका महासिचव शैलेन्द्र राउतले विदाई गरे ।

Comment