उमा कुङफुको ग्रेडिङ

uma kongfu

नेपाल उमा कुङ संघले शनिबार भंगालस्थित भ्याली पब्लिक स्कुलमा ग्रेडिङ आयोजना ग¥यो । ग्रेडिङमा ह्वाइट, येल्लो, ग्रिन र हाफ रेड वेल्टधारी गरी जम्मा १ सय २५ खेलाडीको सहभागिता रहेको संघका महासचिव अनिमेशलाल श्रेष्ठले जनाएका छन् ।

एकदिने ग्रेडिङ संघका सदस्य एवं ग्रेडिङ एक्जामिनर सन्जित कुमार राई र सुकुमान लामाले सञ्चालन गरेका थिए । ग्रेडिङको संघका अध्यक्ष उद्धव थापा मगरले एक कार्यक्रमबीच उद्घाटन गरे ।

 

Comment