त्रियोग र केएमसी बिजयी

greenland
त्रियोग र केएमसी स्कुलले दशौ क्विईक्स चिजबल गिनल्याण्ड बास्केटबल पतियोगितामा बुधवार जित निकालेका छन् । सिनियर ब्वाईजको खेलमा त्रियोगले २४–१७ ले हराउदा केएमसीले अभियान पब्लिकलाई २६–१९ ले रोक्यो । जुनियर ब्वाईजमै टिआईएले सेवलाई ३२–२७ ले हरायो भने द स्काईलार्कले हिमालयलाई ५३–३३ ले स्तब्ध पार्यो । ग्रिनल्याण्ड स्कुलमा भएको जुनियर ब्वाईजको खेलमा इनोभेटिभ र ओडिसी बिजयी भए । इनोभेटिभले केएमसीलाई १६–१० ले हराउदा ओडिसीले सेबलाई २६–१७ ले पाखा लगायो ।

Comment