आयोजक जभियर सेमिफाईनलमा

Manoj Shiama
4 September, 2015 8:24 pm

xavier basketball
आयोजक जेभियर  कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाईनलको यात्रा तय गरेको छ । शुक्रवार भएको पुरुष यु–१९ तर्फको पहिलो क्वाटरफाईनल खेलमा  जेभियरको ए टिमले एलआरआइलार्ई ५४–४७ ले हराउदा विनेश न्यौपानेले २२ स्कोर गरे ।