पर्वत उपाध्यक्षमा मनोनित

पर्वत दाहाल उदयपुर जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा मनोनित भएका छन् । दीपक प्रधान र जयन्तीकला तामाङ सदस्यमा चयन भए । त्यस्तै पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको उपाध्यक्षमा शंकर राई मनोनित भएको नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रामकुमार थारुले जनाएका छन् । आनन्ददेव चौधरी सदस्यमा मनोनित भए ।

Comment