राखेपमा रक्तदान

lilaram basnet1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५२ औं वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरियो ।
त्रिपुरेश्वरस्थित राखेप हातामै भएको कार्यक्रममा कर्मचारी, प्रशिक्षक, खेलाडीलगायत गरी जम्मा २४ जनाले रक्तदान गरेका थिए । वार्षिकोत्सवको पहिलो दिन भदौ १३ गते दीपावली गरिएको थियो ।

 

Comment