भ्यालीपब्लिकको बिजयी शुरुवात

ddbasketballe
भ्यालीपब्लिक स्कुलले पन्ध्रौं विल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । आईतवार भएको सिनियर गल्र्सको खेलमा भ्यालीले श्रीदेवालाई ४१–२१ ले हराउदा सुष्मा गौतमले १५ स्कोर गरेकी थिईन् । त्यस्तै सिनियर ब्वाईजको खेलमा हिमालयनले आयोजक वल्सनलाई ३२–२६ ले स्तब्ध पार्यो । हिमालयनका आदित्य गिरीले १२ स्कोर गरे । अर्को खेलमा माउण्टकैलासले श्रीदेवालाई २५–१४ ले हराउदा भुवन बुद्धले ८ स्कोर गरे । प्रतियोगिताको उद्घाटन काठमाण्डौं जिल्ला शिक्षा अधिकारी बिनेश कुमार श्रेष्ठले गरेका थिए ।

 

Comment