मध्यमाञ्चल अध्यक्ष्मा मानदेव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मानदेव हजरालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा मनोनित गरेको छ । नारायण गमाल,, सुनकेशरी माली, आरती लामा, उमेश केसी र प्रदीप यादव सदस्यमा चयन भए ।

Comment