साइपाल र श्रीदिवा विजयी

साइपाल एकेडेमी र श्रीदिवाले प्रथम हिस प्ले अफ गल्र्स बास्केटबल च्याम्पियनसिपमा शनिबार जित हात पारेका छन् । साइपालले हिम्सलाई ३२–२७ ले पराजित ग¥यो । विजेताकी डेनिशा सिंहले २० अंक जोडिन् । श्रीदिवाले इनोभेटिभलाई ३२–३१ को साँघुरो अन्तरले हरायो । श्रीदिवाकी रितु शेर्पाले १६ स्कोर गरिन् ।

Comment