खेल स्थलकोे चाडो टुंगो लाग्ने

keshav bista
मंसिर ११ देखि १८ सम्म र्पूञ्चलमा हुने सातौ राष्ट्रि«य खेलकुदको तयारीको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट र्पूवाञ्चल भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा विष्टले स्थानीय खेलकर्मीसगंको भेटघाटलाई तीब्र बनाएका छन् । विभिन्न खेलको आयोजना स्थल तय गर्न उनले स्थानीय तहबाट जानकारी लिइरहेका छन् । सोमबार लाहानमा पहिलो भ्रमण गरेका विष्टले मंगलबार इटहरी मैदानको निरिक्षण गरेका छन् । इनरुवा र धनकुटाको भ्रमण सकेर सदस्य सचिव विस्ट शुक्रबार झापा र विराटनगर जाने कार्यक्रम छ  ।
त्यस पछि काठमाडौ फर्के पछि मात्र सबैसंग सल्लाह गरेर खेल स्थल छनोटगर्ने सदस्य सचिव विस्टले बताए ।

Comment