किक बक्सिंगद्धारा सदस्य सचिवलाई स्वागत

kick boxing
नेपाल किक बक्सिीग एसोसीएसनले मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टलाइ स्वागत गरेको छ । स्वागत कार्यक्रममा किक बक्सिग खेलसंग सरोकार राख्ने र तत्काल समाधान हुन सक्ने समस्याका बारे छलफल गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा शशस्त्र प्रहरीका पूर्व आइजिपी शैलेन्द्र कुमार श्रेष्ठ, आयोजक संघका महासचिव दिपक श्रेष्ठ लगायतको उपस्थिती थियो ।

Comment