भूकम्प पीडितलाई कार्कीको आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी प्रशासन शाखाका प्रमुख इन्द्र कार्कीले वारपाकका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
हाल पोखराको नयाँसडकस्थित तमुधि नेपालको केन्द्रीय कार्यालयमा आश्रय लिइरहेका सो क्षेत्रका गर्भवती महिलालाई कार्कीले आर्थिक सहयोग प्रदान गरेका हुन् । कार्कीकी छोरी निर्वाहाले उक्त संस्थाकी अध्यक्षलाई ५ हजार रुपैया  हस्तान्तरण गरिन् ।
 

Comment