काभ्रेमा विश्वविद्यालयको त्रिपाल

boharaविश्व विद्यालय खेलकुद संघ नेपालले काभ्रेका भूकम्प पीडितकालागि राहत स्वरुप ५० थान त्रिपाल प्रदान गरेको छ । संघका महासचिवपूर्णसिंह बोहराले विद्यार्थी कल्याण शाखा, काठमाडौं विश्वविद्यालयका प्रमुखडा. कन्हैया झा र डा. ध्रुव गौचनलाई आइतबार पीडितलाई प्रदानगर्ने गरी हस्तान्तरण गरे । करिब ५० हजार मूल्य बराबरको त्रिपाल प्रदान गरिएको हो ।
टिम युनिभर्सिटीका मदन कार्की, थमन भुसाल, अशोक श्रेष्ठ, मनोज कार्की, हरि खड्का लगायत हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

Comment