रामेछापमा वादो कराते पुसमा 

Manoj Shiama
10 December, 2025 2:47 am

दोरम्बा बादो कप तेस्रो राष्ट्रिय कराते प्रतियोगिता ४ र  ५ पुसमा रामेछापमा हुने भएको छ । दोरम्बा बादो कराते डो रामेछापको आयोजनामा हुने सो प्रतियोगितामा नेपाल भरीका खेलाडीको सहभागिता रहने छ । 

सो डो आइडब्लु एफएन कराते अन्त्रगत रहेको छ ।