खेलकुद महासंघको श्रमदान

mahasanga2
नेपाल खेलकुद महासंघले भूकम्पका कारण क्षतिग्रस्त बनेकाघरलाई पन्छ्याउन काठमाडौंको रामकोटस्थित डाँडापौवामा बुधबार जनश्रमदान गरेको छ ।
नेपाल खेलकुद महासंघ स्वयंसेवक परिचालन कमिटीका संयोजक ईश्वर विडारीको नेतृत्वमा खटिएको ७० सदस्यीय टोलीले जोखिमपूर्ण अवस्थामा रहेका घरलाई भत्काइ खतरामुक्त बनाउने, घर भित्र रहेका सामाग्रीलाई पन्छ्याउनेलगायतका कार्य गरेका थिए ।

Comment