वादो सेमिनार अर्को महिना

आइडब्लुएफएन  कराते डो सङ्घको आयोजनामा पाँचौँ वादो कराते सेमिनार १९ र २० जनवरीमा ललितपुरमा आयोजना हुने छ । सेमिनारमा आइडब्लूएफ अन्तर्राष्ट्रिय डाइरेक्टर काइजारतान स्र्टोन्सले प्रशिक्षण दिने छन् । 

नेपालका कुल २ सय को हाराहारीमा सहभागिता रहने मुख्य प्रशिक्षक बुद्धराज नेगीले जानकारी दिए । 

Comment