भारतमा सोतोकान टोलीको उत्कृष्ट प्रदर्शन

भारतमा भएको ३२ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीले सानदार प्रदर्शन गरेको छ । नेपाल सोतोकान कराते सङ्घको टोलीले उपाधि जित्ने क्रममा १३ स्वर्ण, १३ रजत र ६ कास्य पदक हात पारेको हो । 

टोली दुई प्रतियोगितामा सहभागिताका लागि भारत गएको हो । 

Comment