थापा मगर संयोजकमा मनोनीत

मार्सल आर्ट कर्मी तुलसी थापा मगर गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग संयोजकमा मनोनीत भएकी हुन

 । थापा मगर राष्ट्रिय मार्सल आर्ट गेम महासङ्घको कोशाध्यक्ष तथा मुवाथाईको सदस्य हुन् । उनी नेपाल आइटिएफको केन्द्रीय कार्य समितिको सदस्य समेत हुन् । 

Comment